रमानन्द सिंह थारु संस्कृतिको शिलान्यास
प्रिया सिंह थारु।सप्तरी , २० जेठ । रमानन्द सिंह थारु सँस्कृति बिकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालयको बुधबार पर्खाल निर्माणको शिलान्यास गरिएको छ ।सप्तरीको अग्निसाइर कृष्णा सवरन गाउँपालिका वडा नम्बर ४ स्थित समितिका अध्यक्ष निखिल सिंहको अध्यक्षतामा तथा ४ नम्बरका वाडा अध्यक्ष तेज नारायण यादवको प्रमुख आतिथ्यमा रमानन्द सिंह थारु सँस्कृति बिकास तथा संरक्षण […]
Continue Reading