संसदीय राजनीतिबाट सन्न्यास लिने: डा. राउतको घोषणा

संसदीय राजनीतिबाट सन्न्यास लिने: डा. राउतको घोषणाराजविराज, २ चैत ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संघर्षको राजनीति’ जारी राख्दै संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन् ।आवश्यकता रहेसम्म नेतृत्व दिंदै अगाडि बढाउने’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको […]

Continue Reading

क्यान्सरले खुट्टा काट्नुपर्ने स्थितिमा थिए, अहिले गाडी कुदाउँछन्

जाजारकोटका ललित राउत जब कक्षा ८ मा पढ्दै थिए, तब उनको खुट्टामा अचानक दुखाइ सुरु भयो । सुरुमा यो सामान्य दुखाइ जस्तो लाग्यो, तर ठिक हुनुको सट्टा बढ्दै गयो । जाजरकोट जस्तो ग्रामीण क्षेत्रमा बस्ने भएकाले परिवारको आस्था धामीझाँक्रीमा थियो । त्यसैले उनीहरूलाई धामीझाँक्री कहाँ लगियो र धेरै दिन घरमै बसे । दुखाइ नघटेपछि अन्ततः […]

Continue Reading

बराबरीमा सकिएको नेपाल-बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका १७ तस्वीर

२१ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगियो । शनिबार दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । घरेलु मैदानमा भएको खेलमा दर्शकहरूको पनि राम्रै उपस्थिति देखिन्थ्यो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने अवसर पाए पनि फिनिसिङमा कमजोर देखिए । अब दुई टोलीबीच मंगलबार […]

Continue Reading

स्वस्तिमा खड्का एड-टेक प्लाटफर्म ‘मबिको एप’को व्यवसायिक दूतमा नियुक्त

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का ‘मबिको एप’को व्यवसायिक दूतमा नियुक्त भएकी छन् । नेपाली विद्यार्थीको विदेश अध्ययन यात्रालाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले मुलुकको पहिलो शैक्षिक डिजिटल प्लाटफर्मको रुपमा यो एप निर्माण गरिएको विज्ञप्तिमा जनाइएको छ । अभिनेत्री खड्काले पनि सामाजिक संजालबाट आफू ब्रान्ड एम्बेसडर बनेको जानकारी दिएकी छन् । ‘शतप्रतिशत नेपालीको स्वामित्व रहेको […]

Continue Reading

सामाजिक सञ्जाल बन्दको चेपुवामा निर्यात व्यवसायीदेखि हस्तकला उद्यमीसम्म

इमेलको परम्परागत प्रणालीले अहिलेको गति र सहजता दिन सक्दैन । तर, सामाजिक सञ्जालमाथिको प्रतिबन्धले सञ्चारमाध्यम टुटेको छ, जसले गर्दा नयाँ अर्डर लिन र पुराना अर्डरमा संवाद गर्न समेत कठिनाइ भएको व्यवसायीको गुनासो छ । २० भदौ, काठमाडौं । ललितपुर पाटनमा मकैको खोस्टालाई कलात्मक जीवन दिने लक्ष्मी नकर्मी सरकारले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल […]

Continue Reading

बागमतीका अर्थमन्त्रीलाई प्रश्न : १० लाखका योजना पनि ठेकदारलाई दिँदा कार्यकर्ता रिसाउँदैनन् ?

योजनाको काम टेण्डर खुलाएर गर्दा कम रकममा सम्पन्न हुन्छ । जस्तै– १० लाखको ठेक्का खोल्दा ७ लाखमा हाल्यो भने ३ लाख त राज्यलाई बँच्यो । काम त त्यही नै गर्छ । २२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको ६७ अर्ब ४७ करोडको बिनियोजित बजेटमा १० लाख वा त्योभन्दा […]

Continue Reading

निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- नागरिकलाई झन्झट र दु:ख दिने कार्य सह्य हुँदैन

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश […]

Continue Reading