राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता

सञ्चार मन्त्रीलाई खुल्ला पत्रराज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू यो खुला पत्र कुनै संगठनको औपचारिक ज्ञापन पत्र होइन । यो देशभरका हजारौँ श्रमजीवी पत्रकार, साना लगानीमा सञ्चालित सञ्चारमाध्यम र स्वरोजगारमुखी मिडियाको दैनिकीसँग गाँसिएको पीडा, संघर्ष र राज्यद्वारा गरिएको दीर्घकालीन बेवास्ताको लिखित साक्ष्य हो । यो भावनाले होइन, तथ्यले बोल्ने दस्तावेज […]

Continue Reading

क्यान्सरले खुट्टा काट्नुपर्ने स्थितिमा थिए, अहिले गाडी कुदाउँछन्

जाजारकोटका ललित राउत जब कक्षा ८ मा पढ्दै थिए, तब उनको खुट्टामा अचानक दुखाइ सुरु भयो । सुरुमा यो सामान्य दुखाइ जस्तो लाग्यो, तर ठिक हुनुको सट्टा बढ्दै गयो । जाजरकोट जस्तो ग्रामीण क्षेत्रमा बस्ने भएकाले परिवारको आस्था धामीझाँक्रीमा थियो । त्यसैले उनीहरूलाई धामीझाँक्री कहाँ लगियो र धेरै दिन घरमै बसे । दुखाइ नघटेपछि अन्ततः […]

Continue Reading

समय हेरेर खाना खाने वा भोकै बस्नेहरूले ध्यान दिनुपर्ने कुरा

इन्टरमिटेन्ट फास्टिङ पछिल्लो समय सबैभन्दा चर्चित डाइट ट्रेन्ड बनिसकेको छ । यस्तो फास्टिङमा क्यालोरी वा कार्ब्सको मात्रामा नजर राख्ने झन्झट हुँदैन । यस फास्टिङमा के खाने भन्दा पनि खानाको समय निर्धारण गर्नु जरूरी हुन्छ । धेरै व्यक्तिहरूले यो अपनाउँछन् । साथै धेरै हलिउड सेलिब्रेटीहरूले पनि यसले उनीहरूलाई फिट राख्न मद्दत गरेको भन्छन् । बेलायतका पूर्वप्रधानमन्त्री […]

Continue Reading

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

२० भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको […]

Continue Reading

नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा टुंगियो

२१ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर प्राप्त गरेका थिए । तर दुवै टोली फिनिसिङमा कमजोर देखिए । अब दुई टोलीबीच मंगलबार […]

Continue Reading

रेडिटमा सामाजिक सञ्जाल बन्दको हल्लीखल्ली, २३ भदौमा विरोध प्रदर्शन गर्ने

पहिलेको समयमा अभिभावकहरू आफ्ना बालबालिकालाई नजिकको स्कूलमा भर्ना गरेर ढुक्क हुन्थे । उनीहरूको जिम्मेवारी केवल गृहकार्य गराउनु हुन्थ्यो । तर, समयसँगै स्कूल र बालबालिकाको पढाइको अवधारणा बदलिएको छ । अहिले प्री-नर्सरीमा पनि स्कूलले बालबालिकासँगै अभिभावकलाई व्यस्त राख्छ । साना-साना बालबालिकामाथि पढाइको यति धेरै दबाब छ कि, अभिभावकले उनीहरूका लागि ट्युसनमा हाल्नुपर्ने अवस्था छ । बिहानको […]

Continue Reading

सामाजिक सञ्जाल बन्दको चेपुवामा निर्यात व्यवसायीदेखि हस्तकला उद्यमीसम्म

इमेलको परम्परागत प्रणालीले अहिलेको गति र सहजता दिन सक्दैन । तर, सामाजिक सञ्जालमाथिको प्रतिबन्धले सञ्चारमाध्यम टुटेको छ, जसले गर्दा नयाँ अर्डर लिन र पुराना अर्डरमा संवाद गर्न समेत कठिनाइ भएको व्यवसायीको गुनासो छ । २० भदौ, काठमाडौं । ललितपुर पाटनमा मकैको खोस्टालाई कलात्मक जीवन दिने लक्ष्मी नकर्मी सरकारले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल […]

Continue Reading

निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- नागरिकलाई झन्झट र दु:ख दिने कार्य सह्य हुँदैन

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश […]

Continue Reading