विकासका लागि लडाई लड्नुपर्ने

विकासका लागि लडाई लड्नुपर्ने : यादवसप्तरी , 16 माघ ।सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति चोकमा बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार, पहिचान, स्वाभिमान र समानतासँगै अब विकासका लागि लडाई लड्नुपर्ने बताएका छन् ।चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब […]

Continue Reading